Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेताहरुले बोल्ने क्रम नसकिएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने

    नेताहरुले बोल्ने क्रम नसकिएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 843
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने भएको छ ।

    बिहीबार दिउँसो सुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले शुक्रबार पनि बैठक बस्ने भएको हो ।



    बिहीबारको बैठकमा नेताहरु डा. शशांक कोइराला, डा. रामशरण महत, सुनीलबहादुर थापा, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए ।



    आजको बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, पार्टीको भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन र रोकिएका १६ जिल्लाको अधिवेशनको विषयमा छलफल भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार