Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्षेत्रीलाई महानिर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश, अधिकारीको पद धरापमा

    क्षेत्रीलाई महानिर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश, अधिकारीको पद धरापमा

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतले राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को महानिर्देशकबाट अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले महानिर्देशक क्षेत्रीलाई अवकाश दिने गरी मंसिर पुस २३ गते भएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।



    साथै, दुवै पक्षलाई छलफलका लागि बोलाउँदै फागुन ९ गतेका लागि अर्को पेसी तोकिएको छ।



    यसअघि सरकारले ६ जना १२ औं तहका सिनियर हुँदाहुँदै ११ औं तहका कनिष्ट प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरेको थियो । क्षेत्री काममा फर्किएसँगै अधिकारीको पद के हुने हो भन्नेमा अन्यौलता बढेको छ।

    यस्तो छ अदालतको आदेश:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “क्षेत्रीलाई महानिर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश, अधिकारीको पद धरापमा”

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार