Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी २० आईमा कुशल भुर्तेलको तेस्रो शतक

टी २० आईमा कुशल भुर्तेलको तेस्रो शतक

बिहिवार , जेठ २१, २०८३

काठमाडौं। सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालका ओपनर कुशल भुर्तेलले लगातार दोस्रो शतक प्रहार गरेका छन्।

उनी लगातार दुई शतक प्रहार गर्ने पहिलो नेपाली तथा विश्वको १०औं खेलाडी हुन् ।

मलेसियाविरुद्ध जारी खेलमा उनले ४४ बलमा शतक बनाएका हुन्। उनले १० चौका र ७ छक्का प्रहार गरे।

टी २० आईमा उनको यो तेस्रो शतक हो। यसअघिको खेलमा उनले चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए।

नेपाल र मलेसिया दुवै टोली एसियन गेम्समा छनोट भइसकेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077