Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

न्यायाधीश दिपेन्द्र अधिकारी श्रम अदालतको अध्यक्षमा नियुक्त

न्यायाधीश दिपेन्द्र अधिकारी श्रम अदालतको अध्यक्षमा नियुक्त

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । सरकारले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई श्रम अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि न्याय परिषद्ले न्यायाधीश अधिकारीलाई उक्त पदका लागि सिफारिस गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077