Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१२ ग्राम लागूऔषधसहित युवती पक्राउ

कैलाली । कैलालीमा लागूऔषधसहित महिला पक्राउ परेकी छन् ।

जिल्लाको कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर ४ बस्ने २६ बर्ष की देउमती साउँद लागूऔषध (चरेश) सहित धनगढी बसपार्कबाट पक्राउ परेकी हुन् ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई १२ ग्राम लागूऔषध (चरेश) सहित पक्राउ गरेको हो ।

उनलाई धनगढी उपमहानगरपालिका ४ बसपार्क एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077