Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहमति जुटाएरै एमसीसी पेस गर्छौं : कानुनमन्त्री बडू

काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतिमै एमसीसी प्रतिनिधिसभामा पेस हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले एमसीसी सहमतिमै फागुन ६ गते संसद बैठकमा टेबुल गर्ने बताएका हुन् ।

‘सहमतिकै लागि आज पेस हुने एमसीसी रोकेका हौ, दुई दिनभित्र हामी सहमति गरेरै पेस गर्छौं,’ बडूले भने।

संसद बैठक पर्सी शुक्रबार दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077