Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दलित समुदायबाट पहिलो महिला सिडिओ बनिन् सीता परियार

    दलित समुदायबाट पहिलो महिला सिडिओ बनिन् सीता परियार

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । दलित समुदायका महिलाबाट सीता परियार पहिलो प्रमुख जिल्ला अधिकारी सिडिओ बनेकी छन् ।

    उनलाई गृह मन्त्रालयले हुम्लाको सिडिओ बनाएर पठाएको हो । उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन् ।



    यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् ।



    यस्तै गृह मन्त्रालयले पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट पाँच जिल्लामा प्रजिअको काज सरुवा गरेका हुन् । सरुवा गरिने प्रजिअमा दुई सहसचिव र तीन उपसचिव छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार