Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुशल भुर्तेलको कीर्तिमानी शतक, नेपालको २०० रन पुरा

काठमाडौँ । नेपाली किर्केटका ओपनर कुशल भुर्तेलले फिलिपिन्सविरुद्धको खेलमा आफ्नो करियरकै पहिलो शतक पुरा गरेका छन्।

ओमानमा जारी टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोश्रो खेलमा भुर्तेलले ५७ बलमा १३ चौका र एक छक्काको मद्धतले १०० रन जोडे।

ताजा अबस्थामा नेपालको स्कोर २ विकेटको क्षतिमा २०७ रहेको छ।

क्रिजमा दिपेन्द्र सिंह ऐरी व्यक्तिगत ८३ रनमा खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077