Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • आजको मौसम : कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा वर्षाको सम्भावना

    आजको मौसम : कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 813
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पहाडी भूभागमा आंशिक बदली रहेको छ।



    यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।



    प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार