Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच खुमलटारमा भेटवार्ता, एमसीसी लगायतका विषयमा छलफल

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच खुमलटारमा भेटवार्ता, एमसीसी लगायतका विषयमा छलफल

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    देउवा प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले शीर्ष नेतासँग भेटवार्तालाई बढाएका छन् ।



    मंगलबार राति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको थियो । हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।



    सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएपनि देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई मनाउने प्रयासमा लागेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार