Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • आजको मौसम : यी प्रदेशमा आंशिकदेखि सामान्य बदली

    आजको मौसम : यी प्रदेशमा आंशिकदेखि सामान्य बदली

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 777
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    आज बिहान देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।



    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र प्रदेश–१ का पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।



    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार