Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केपी ओली र माधव नेपालसँग चिनियाँ नेताले गरे भिडियो संवाद, के भयो कुराकानी ?

    केपी ओली र माधव नेपालसँग चिनियाँ नेताले गरे भिडियो संवाद, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो संवाद गरेका छन् ।

    रिपोर्टका अनुसार बिहीबार एमाले अध्यक्ष ओलीसँग विदेश विभाग प्रमुख सङ ताओ र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो सम्वाद गरेका हुन् ।



    भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ ।



    पछिल्लो समय एमसीसीबारे नेताहरुबीच विवाद भइरहेको बेलाको यो संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार