Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१३ किलो चरेशसहित एकजना पक्राउ

कैलाली । कैलालीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको चुरे गाउँपालिका-५ लिसबेलीका ७० वर्षीय आइते जाग्री १३ किलो लागूऔषध (चरेश) सहित पक्राउ परेका हुन् ।

कैलाली प्रहरीका अनुसार उनी घरमा राखेको अवस्थामा चरेश फेला परेको हो ।

अहिले उनलाई पक्राउ गरेर कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077