Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युरोपा लिग फुटबल : नापोलीमाथि बार्सिलोनाको सहज जीत

एजेन्सी । युरोपा लिग फुटबलमा नापोलीमाथि बार्सिलोनाले शानदार जित निकालेको छ ।

गएराति अन्तिम ३२ को दोस्रो लेगको खेलमा फराकिलो जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो लेगको खेलमा बार्सिलोनाले सिरि ए क्लब नापोलीलाई ४–२ गोल अन्तरले हरायो ।

समग्रमा ५–३ को जित सहित बार्सिलोनाले प्रि–क्वार्टर फाइनलको यात्रा तय गर्यो । जितसँगै बार्सिलोना युरोपा लिग उपाधिको बलियो दाबेदार देखिएको छ ।

योसँगै बार्सिलोना युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077