Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमसीसी अनुमोदनपछि धारणा सार्वजनिक गर्दै माधव नेपाल

    एमसीसी अनुमोदनपछि धारणा सार्वजनिक गर्दै माधव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 888
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

    आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।



    अर्पण व्याङक्वैट, थापागाउँ नयाँ बानेश्वरमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।



    यस्तै एमालले पनि आजै एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार