Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकीकृत समाजवादीद्धारा केन्द्रीय कमिटी बैठक आह्वान

    एकीकृत समाजवादीद्धारा केन्द्रीय कमिटी बैठक आह्वान

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 744
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

    पार्टीले फागुन २५ र २६ गते कार्की बैंक्वेट बबरमहलमा बस्ने गरी केन्द्रीय कमिटीको तेस्रो बैठक आह्वान गरेको हो ।



    बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेस हुनेछ ।



    यस्तै, स्थानीय तहको निर्वाचन तयारी र एमसीसीको व्याख्यात्मक घोषणाको समीक्षा गरिने एकीकृत समाजवादीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार