Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • किन आउँदैछन् साउदी अरबका परराष्ट्रमन्त्री नेपाल ?

    किन आउँदैछन् साउदी अरबका परराष्ट्रमन्त्री नेपाल ?

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्।

    सरकार प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्री साउद यही फागुन ३० गतेदेखि चैत १ गतेसम्म जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाल आउन लागेका हुन् ।



    सोही अवसरमा द्विपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिए ।



    मन्त्री कार्कीका अनुसार नेपाल र साउदी अरब सरकारबीच हुने सहयोग सम्झौताको मस्यौदा स्वीकृत गरी नेपालकोतर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार