Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • कस्तो छ आजको मौसम ?

    कस्तो छ आजको मौसम ?

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 930
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

    अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । शनिबार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।



    प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



    प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार