Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादीका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी सुदूरपश्चिममा, धनगढीको सुरक्षा व्यवस्था कडा

    माओवादीका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी सुदूरपश्चिममा, धनगढीको सुरक्षा व्यवस्था कडा

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 921
    SHARES

    कैलाली । नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम पुगेका छन् ।

    सामेबार बिहान उनी सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन् ।



    धनगढीमा प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाइ प्रशिक्षण दिनका लागि प्रचण्ड धनगढी आएको बताइएको छ। उनीसँगै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि धनगढी पुगेका छन् ।



    उनी धनगढी आउँदा यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । धनगढीको चोकचोकमा प्रहरी तैनाथ छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार