Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।

    बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।



    बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताइएको छ । निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।



    बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार