Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युक्रेन संकट : अमेरिकी राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति पुटिनलाई दिए ‘युद्ध अपराधी’ को संज्ञा

    युक्रेन संकट : अमेरिकी राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति पुटिनलाई दिए ‘युद्ध अपराधी’ को संज्ञा

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भएको टिप्पणी गरेका छन् ।

    ह्वाट हाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बाइडनले उक्त शब्द प्रयोग गरेका हुन् ।



    युक्रेनमा रुसले आक्रमण गरेपछि पुटिनको निन्दा गर्न बाइडेनले ‘युद्ध अपराधी’ को संज्ञा दिएका हुन् ।



    यसबाट रुस र अमेरिकाबीच कूटनीतिक तनाव अझै बढ्ने अनुमान छ । रुसले बाइडेनको अभिव्यक्तिलाई ‘अस्वीकार्य अनि अक्षम्य’ भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार