Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अस्ट्रेलिया र जापानद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

    अस्ट्रेलिया र जापानद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अस्ट्रेलिया र जापानले रुसमाथि थप प्रतिबन्धहरू घोषणा गरेका छन्।

    बीबीसीका अनुसार क्यान्बराले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्बर्ग, ११ वटा ब्याङ्क र सरकारी निकायहरूलाई प्रतिबन्ध लगाएको छ।



    रुसको केन्द्रीय ब्याङ्कलाई पनि उक्त सूचीमा समावेश गरेर अस्ट्रेलियाले सरकारी ऋण जारी गर्ने र प्रबन्ध गर्ने सबै सरकारी निकायलाई लक्षित गरिएको अस्ट्रेलियाका विदेशमन्त्रीले बताएका छन्।



    जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको छ । त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोन एक्सपोर्ट पनि छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार