Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आजको विदेशी मुद्राको विनियम दर

    आजको विदेशी मुद्राको विनियम दर

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 828
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८९ पैसा पुगेको छ । अष्ट्रेलियन डलर एकको बिकी्रदर ८९ रुपैयाँ २७ पैसा पुगेको र बिक्रीदर ८९ रुपैयाँ २७ पैसा पुगेको छ ।
    युरोपियन युरो एकको खरिददर भने १३३ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ। भने यसको बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा पुगेको छ।

    नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा पुगेको छ।



    यसको बिक्रीदर ८९ रुपैयाँ ७१ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४१ पैसा पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार