Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू [सूचीसहित]

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्‍ बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादु्र कार्कीले आइतबार बसेको मन्त्रिपरिषद्‍का निर्णयहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।

यस्तै नेपाल पारावान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड महाप्रवन्धकमा भानु नगरपालिका ९ तनहुँ निवासी श्री प्रेमराज भण्डारीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । विद्युत नियमन आयोगको रिक्त सदस्य पदमा ललितपुर महानगरपालिका वडा नम्बर २७ निवासी श्री गौतम डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी हाइलेज एक्सपोर्ट फर्म नेपाल टू चाइना सम्बन्धी समझदारी पत्रमा नेपालको तर्फबाट चिनियाँ समकक्षी अनुसारको तहबाट हस्ताक्षर गर्ने व्यवस्था मिलाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई स्वीकृत निर्णय गरिएको मन्त्री कार्कीले बताए ।

यस्ता छन् मन्त्रिपरिषद्‍ बैठकले गरेका निर्णयहरू :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077