Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पपुवा न्युगिनीविरूद्धको खेलमा कुशलद्धारा अर्धशतक प्रहार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले एकदिवसीय खेलमा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।

मंगलबार पपुवा न्युगिनीविरूद्धको खेलमा कुशलले ६४ बलमा ४ चौका र १ छक्का प्रहारको मद्धतमा अर्धशतक प्रहार गरेका हुन् ।

कुशलले यसअघि अमेरिकाविरूद्ध ८४ रन प्रहार गरेका थिए। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीले १७४ रनको लक्ष्य पछ्याउने क्रममा उनले अर्धशतक प्रहार गरेका हुन् ।

कुशल आउट भएपछि मैदान प्रवेश गरेका दिपेन्द्र सिंह ऐरी शून्य रनमा नै आउट भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077