Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दुई जिल्लाका सिडिओ फेरिए, पर्वतमा सापकोटा र दोलखामा खतिवडा

    दुई जिल्लाका सिडिओ फेरिए, पर्वतमा सापकोटा र दोलखामा खतिवडा

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालय दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ ।

    मन्त्रालयका अनुसार दोलखा र पर्वका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो ।



    जिल्ला प्रशासन कार्यालय दोलखामा सह–सचिव भोजराज खतिवडालाई सरुवा गरिएको छ ।



    दोलखामा कार्यरत सिडिओ टेकराज निरौलाले अवकास पाएसँगै त्यहाँ सो पद खाली थियो ।

    पर्वतमा सहसचिव नारायणप्रसाद सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । पर्वतमा देवी पाण्डे खत्री कार्यरत थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार