Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पपुवा न्यू गिनीविरूद्व बलिङ गर्दै नेपाल, प्लेइङ–११ मा यी खेलाडीले पाए मौका

काठमाडौं । नेपालले पपुवा न्यू गिनीविरुद्ध नेपाल पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

शुक्रबार टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। त्यसअघि सन्दीपले युवा ब्याटर देव खनाललाई डेब्यू क्याप दिएका थिए।

पपुवा न्यू गिनीसँग पहिलोपटक घरेलु मैदानमा हुन लागेको खेलमा नेपाल लगातार छैटौं जित हात पार्ने सोचमा छ।

नेपालको प्लेइङ–११ :

कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह ९विकेटकिपर०, सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077