Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति देउवाविरुद्ध केन्द्रीय कार्यालय परिसरमा नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूह निकटका विद्यार्थीहरुले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा जाँदैगरेका प्रधानमन्त्री तथा सभापति देउवाविरुद्ध सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077