Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा बनाए सतक

काठमाडौं । रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारि पपुवा न्यूगिनीविरुद्ध खेलमा रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मदतमा शतक बनाएका हुन् ।

पौडेलले  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पाँचौं अर्धशतक प्रहार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077