Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र पीएनजी बीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा हुने उक्त खेल साढे ९ बजे सुरु हुनेछ ।

यसअघि शुक्रबार भएको पहिलो एकदिवसीयमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो । । नेपालका रोहित पौडेलले शतक प्रहार गरे पनि हार व्यहोर्नु परेको हो ।

पीएनजीको टोली दुई खेलको एक दिवसीय शृङ्खला र मलेसिया र नेपालसहितको तीन देशीय टी–२० शृङ्खलाको लागि नेपाल आएको हो। सोमबारबाट टी–२० शृङ्खला सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077