Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पूर्व प्रधानमन्त्री माधव नेपाल टर्की प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की गएका छन् ।

टर्कीको अंकारामा हुने इको क्लाइमेट सम्मेलनमा सहभागी हुन उनी सोमबार राति टर्किस एअरलाइन्सको विमान मार्फत स्तानबुल गएका हुन् ।

मार्च २९–३१ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुनका लागि नेपाल आइतबार राति १० बजे टर्कीतर्फ प्रस्थान गरेको बताइएको छ ।

नेपाल १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077