Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • आजको मौसम : यी चार प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    आजको मौसम : यी चार प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 909
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतको बिहारदेखि बंगलको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालको मौसममा परेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।



    यसैगरी दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार