Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्पेनिस ला लिगा : सेभिल्लालाई हराउँदै बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई १–० गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको ७२ औं मिनेटमा पेड्रीले गोल गरेका थिए ।

यससँगै बार्सिलोनाले यसपटकको ला लिगाको उपाधिको सम्भावना भने कायम राखेको छ।

बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ। उसले २९ खेलबाट ५७ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077