Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आजको मौसम : यी चार प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

    आजको मौसम : यी चार प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 885
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

    सोही कारण देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



    विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।



    प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार