Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण नयाँ वर्षाको दिन काठमाडौं उपत्यकामा बिहानै हल्का वर्षा भएको छ ।

    वर्षा भएको जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।



    आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।



    ‘देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू(भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ,’ विभागको बुलेटिनमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार