Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रसँग गठबन्धन गर्ने सम्भावना सकियो : संखुवासभा कांग्रेस

काठमाडौं । संखुवासभा कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गर्ने सम्भावना सकिएको बताएको छ।

गठबन्धनका विषयमा बसेको पाँच दलको बैठक बिना निष्कर्ष टुंगिएपछि कांग्रेसले यस्तो बतएको हो ।

संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले माओवादीले केन्द्रले स्थानीय तह निर्वाचनमा बढी दाबी गरेपछि गठबन्धन गर्ने सहमति हुन नसकेको बर्ताए ।

अन्य पार्टीसँग भने छलफल जारी रहेको उनको भनाइ छ।

उनले सत्तागठबन्धन भित्रका अन्य दलसँग मात्रै तालमेल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077