Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक अहिले जारी छ ।

बैठकमा स्थानीय तहको निर्वाचन तयारी, घोषणापत्र, उम्मेदवार छनोटलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा अध्यक्ष ओलीसहित पदाधिकारीहरु उपस्थित छन् ।

कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमालेले वैशाख ९ गते चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

बैठकले त्यसको तयारी तथा महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077