Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यो पाँच दलीय होइन, ६ दलीय गठबन्धन भइसक्यो : अध्यक्ष ओली

    यो पाँच दलीय होइन, ६ दलीय गठबन्धन भइसक्यो : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 996
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन ६ दलीय भइसकेको बताएका छन् ।

    बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    पाँच दलीय गठबन्धन राजावादीसँग मिलेर ६ दलीय भएको बताउदैँ ओलीले ६ दलीय गठबन्धन एमाले र आफनोविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा बनेको टिप्पणी गरेका छन् ।



    ‘झापामा मेरै निर्वाचन क्षेत्रमा राजावादी राप्रपाको उम्मेदवारलाई कांग्रेस, माधव नेपाल, प्रचण्ड सबै गुटहरुले साझा उम्मेदवारको रुपमा मानेर एमालेविरुद्ध आइसके’ ओलीले थपे, ‘यसकारण यो पाँच दलीय होइन, ६ दलीय गठबन्धन भइसक्यो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार