Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उमेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    उमेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

    दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।



    आज बस्ने बैठकले स्थानीय तह निर्वाचनका लागि उमेदवारको टुंगो लगाउने छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ ।



    सोही समयसीमालाई मध्येनजर गर्दै बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार