Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

    उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 780
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ ।

    महानगर पालिकामा स्थानीय तह निर्वाचनका लागि उमेदवार टुंगो लगाउन बिहान ११ बजे बैठक बस्न लागेको हो ।



    बैठक शुक्रबारका दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा आज बिहान ११ बजे बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    महानगर पालिकामा स्थानीय तह निर्वाचनका लागि उमेदवार टुंगो लगाउने भन्दै बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको थियो ।

    तर, गठबन्धन गर्ने पार्टीको निर्णयप्रति स्थानीय तहमा नेता कार्यकर्ताहरू असन्तुष्ट छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार