Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौंको मेयर उम्मेदवारमा केशव स्थापितलाई उठाउने एमालेको निर्णय

    काठमाडौंको मेयर उम्मेदवारमा केशव स्थापितलाई उठाउने एमालेको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 990
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा केशव स्थापितलाई उठाउने नेकपा एमालेले निर्णय गरेको छ ।

    शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही ठाउँबाहेक महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाएको हो।



    काठमाडौंको उपमेयर सुनिता डंगोललाई उठाइने भएको छ ।



    त्यस्तै, एमालेले उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्व मिस नेवा हुन्। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार