Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार [नामावलीसहित]

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदका उमेदवारको टुंगो लगाएको छ ।

शनिबार साँझ बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले महानगरपालिकाका उमेदवार तय गरेको हो ।

बैठकले ६ महानगर र ११ उपमहानगर पालिकाको उम्मेदवार छनोट गरेको हो ।

सचिवालय बैठकले काठमाडौं महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

उपमेयरमा सुनीता डंगोललाई उमेदवार बनाउने निर्णय गरिएको पार्टीले जनाएको छ ।

महानगरपालिका
काठमाडौः
प्रमुख-केशव स्थापित
उपप्रमुख-सुनिता डंगोल

ललितपुरः
प्रमुख- हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख-मञ्जली शाक्य बज्राचार्य

भरतपुरः
प्रमुख-विजय सुवेदी
उपप्रमुख-बाँकी

पोखराः
प्रमुख-दीपक पौडेल
उपप्रमुख-मञ्जुदेवी गुरुङ

वीरगंजः
प्रमुख-विजय सराबगी
उपप्रमुख- बाँकी (तालमेल हुने सम्भावना)

विराटनगरः
प्रमुख-बाँकी
उपप्रमुख-बाँकी

उपमहानगरपालिकाहरुः
इटहरीः
प्रमुख-यमकुमार सुब्बा
उपप्रमुख-संगिता चौधरी

धरानः
प्रमुख- मञ्जु भण्डारी
उपप्रमुख-पदम लिम्बु

जनकपुरः
प्रमुख-बाँकी
उपप्रमुख-बाँकी

कलैयाः
प्रमुख-विनोद साह
उपप्रमुख-बाँकी

जितपुर सिमराः
प्रमुख-बाँकी
उपप्रमुख- बाँकी

हेटौंडाः
प्रमुख-अनन्त पौडेल
उपप्रमुख- सुमित्रा काफ्ले

बुटवलः
प्रमुख- बाबुराम भट्टराई
उपप्रमुख- सावित्रादेवी अर्याल

तुलसीपुरः
प्रमुख- टीकाराम खड्का
उपप्रमुख- स्यानी चौधरी

घोराहीः
प्रमुख- नरुलाल चौधरी
उपप्रमुख- उमाकुमारी डिसी

नेपालगंजः
प्रमुख- पशुपति दयाल मिश्र
उपप्रमुख- शान्तिदेवी ढकाल

धनगढीः
प्रमुख- रणबहादुर चन्द
उपप्रमुख- कन्दकला राना थारु

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077