Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काँग्रेसले एमालेलाई भन्यो – सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी

    काँग्रेसले एमालेलाई भन्यो – सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको बताएको छ ।

    पार्टीको घोषणा पत्र प्रकाशित गर्दै काँग्रेसले एमाले र नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतबाट जन्मिएका पार्टी भएको जनाएको हो ।



    काँग्रेसको सङ्कल्प पुस्तिकामा भनिएको छ, ‘सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा एमालेको वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ?’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार