Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस घोषणापत्र : मुलुकका सबै क्षेत्रमा इन्टरनेट सुविधा पुर्‍याउने प्रतिबद्धता

    कांग्रेस घोषणापत्र : मुलुकका सबै क्षेत्रमा इन्टरनेट सुविधा पुर्‍याउने प्रतिबद्धता

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसले मुलुकका सबै क्षेत्रमा इन्टरनेट सुविधा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

    स्थानीय तह चुनावका लागि ल्याएको घोषणापत्रमार्फत सबै सार्वजनिक स्थलमा फ्री वाईफाई र गाउँमा इन्टरनेट सुविधा पुर्‍याउने उल्लेख गरेको हो ।



    महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा , ‘हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने, सबै सार्वजनिकस्थलमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने र सरकारी कार्यालयहरूमा प्रविधिको उच्च प्रयोग गराउने ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार