Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग : रियलमाथि सिटीको जित

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हासिल गरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा सिटीले स्पेनिस क्लब रियल मड्रिडलाई ४–३ गोलअन्तरले पराजित गरेको हो ।

सिटीको जितमा केभिन डी ब्रुयना, ग्राबियल जेसस, फिल फोडेन र ब्रनान्डो सिल्भाले एक–एक गोल गरे।

यता, रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे। त्यस्तै, भिनिसियस जुनियरले एक गोल गरे। अब सिटी र रियलबीचको दोस्रो लेग मे ५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077