Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गृहमन्त्रीका भाइले भ्रमपूर्ण आश्वासन बाँडे !

    गृहमन्त्रीका भाइले भ्रमपूर्ण आश्वासन बाँडे !

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.1K
    SHARES

    बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणले मनलाग्दी भ्रमपूर्ण आश्वासन बाँडेको भन्दै अर्थविदहरूले असम्भव कुरा नगर्न आग्रह गरेका छन् ।

    कांग्रेसले तिलोत्तमामा तीन दिनअघि सार्वजनिक गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने उल्लेख गरेको छ ।



    तिलोत्तमा क्याम्पसका प्राध्यापक तुलसीप्रसाद सापकोटाले अस्पताल निर्माणको छुट्टै आचारसंहिता हुने भन्दै कसैले चाहँदैमा प्रशासनिक भवनलाई अस्पताल बनाउन नमिल्ने बताए ।



    अर्थतन्त्रका जानकार हुमराज भुसालले गठबन्धनले घोषणापत्रमा अव्यावहारिक कुरा मात्रै गरेको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार