Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • त्रियुगामा कांग्रेसका उम्मेदवार बस्‍नेतविरुद्ध उजुरी

    त्रियुगामा कांग्रेसका उम्मेदवार बस्‍नेतविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.1K
    SHARES

    उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिका मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका बसन्तकुमार बस्‍नेतविरुद्ध उजुरी परेकाे छ ।

    बस्‍नेतले सरकारी बक्यौता तिर्न बाँकी रहेको भन्दै उम्मेदवारी खारेजी गर्न माग गर्दै एमालेका त्रियुगा नगरपालिकाका मेयरका उम्मेदवार भागवत राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । उनले साेमबार मात्र उजुरी दर्ता गराएका हुन् ।



    बस्‍नेतले उम्मेदवारी दर्ता गराएर अन्तिम नामावली समेत प्रकाशन भइसकेकाे छ ।



    निर्माण व्यवसायी समेत रहेका बस्‍नेतले एपेक्स इन्द्रेणी जेभिको नामबाट कारोबार गर्दा आन्तरिक राजश्व कार्यालय लहानमा मूल्य अभिवृद्धि कर भ्याट बक्यौता रहेको दाबी उजुरीमा गरिएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार