Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ज्यान मार्ने मुद्दाका फरार अभियुक्त तीन वर्ष पछि पक्राउ

    ज्यान मार्ने मुद्दाका फरार अभियुक्त तीन वर्ष पछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडाैँ । ज्यान मार्ने मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुली घर भई काठमाडाैँ चन्द्रगिरी नैकाप बस्ने २५ वर्षीय सरोज सुन्दास रहेका छन् ।



    काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ३ वर्ष भारत बसी विगत २/३ महिनादेखि नैकापमा लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा सुन्दासलाई पक्राउ गरेकाे हाे ।



    तिनकुने गैरीगाँउस्थित पेट्रोल पम्प नजिक महेश परियार, मनिष बाँनिया र सुन्दास समेतले धारिलो हतियार चक्कु प्रहार गरी बिक्कि थेबे लिम्बुलाई घाइते बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार