Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माधव नेपालले भने – गठबन्धनको पक्षमा राम्रो माहोल बनेको छ

    माधव नेपालले भने – गठबन्धनको पक्षमा राम्रो माहोल बनेको छ

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    चितवन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् ।

    भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका नेपालले जनता सत्ता गठबन्धनलाई जिताउन आतुर रहेको बताए।



    नेता नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको भन्दै जनताले गठबन्धनलाई जिताउने बताए ।



    उनले राजनीतिक परिवर्तनमा सबै पार्टी मिलेर सहकार्य गरेर अगाडि बढेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार