Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पहिलो एक दिवसीय श्रृङ्खला : घरेलु टोली नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’ भिड्दै

काठमाडौं । नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’बीचको पहिलो एकदिवसीय अभ्यास खेल आज हुने भएको छ ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावेबीचको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ ।

घरेलु समर्थकको साथ पाएको नेपाल आज जिम्बावेविरुद्ध जित निकाल्दै तीन अभ्यास खेलमा अग्रता लिने लक्ष्यमा हुनेछ।

यता, जिम्बावे पनि अन्तिम टी२० खेलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ। तीन टी२० अभ्यास खेल १–१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077